Nepali News Portal

धर्म अनुसार कुन बार कुन कामको सुरुवात गर्दा सफल हुन सकिन्छ.??

आइतबार

औषधी सम्बन्धी, सवारी, वाहन, नोकरी जागिर, स्वास्थ्य सम्बन्धी, पशु खरिद, यज्ञ-मंत्रोपदेश, दीक्षा, अस्त्र-शस्त्र, वस्त्र सम्बन्धी , धातुका सामान खरीदी,वाद-विवाद,न्यायिक सल्लाह को लागि शुभ छ।

सोमवार-
कृषि सम्बन्धी सामाग्री खरीदी, बिउ रोप्न , फल फुलका रुख लगाना, वस्त्र तथा रत्न धारण गर्नको लागि, सधै जसो हुने क्रय बिक्रयको लागि , भ्रमण-यात्रा, कला कार्य, माया प्रेम रती रागको लागि, नयाँ काम सुरु गर्न कार्य, पशुपालन, वस्त्र आभूषण को किन बेचको लागि शुभ छ ।
मंगलवार
जासुसी कामहरु गर्न,रिण दिन,सेना सम्बन्धी काम, युद्द सम्बन्धी काम,साहासी काम, बाद बिबादका सक्नु पर्ने काम यो दिन गर्दा तपाईंको पक्षमा राम्रो हुन्छ ।

बुधवार

अध्ययन सुरु ,बिचार सम्बन्धी काम,ग्रिह प्रबेश,राजनिती,निर्माणका कार्य,रिण दिनु, बही खाताका काम यो दिन गर्दा तपाईंलाई राम्रो हुन्छ ।

बिहीवार

ज्ञान बिज्ञान सम्बन्धी काम ,नया जागिर सुरु,माङलिक काम,गाडी चलाऊन सुरु,निर्माण सम्बन्धी काम,कानुनी सिक्षा आरम्भ, गर्गहना धारण गर्नु राम्रो हुन्छ

शुक्रबार
गोप्य रुपमा गर्नुपर्ने कामहरु,संगित र चलचित्र सम्बन्धी काम ,माया प्रेमको सुरुवात, बाली रोप्न , खेतका काम सुरु गर्न, यो बार राम्रो हुन्छ

शनिबार

गृह प्रबेश व निर्माण सम्बन्धी ,कसैलाई जागिरमा राख्न,धातु फलाम मेसिनरी चिजका काम वा खरिद,बाद बिबाद ,सेबाका कामहरु शुभ हुनछन तर खेती सुरु गर्नु वा कृषिका नयाँ काम यो बार सुरु गर्नु शुभ हुँदैन । 0ShareFacebookTwitter

 PREV POST

महाशिवरात्रिमा यी राशिलाई मिल्नेछ भगवान शिवको कृपा

NEXT POST 

भारतीय वायु सेनाका दुई जहाज आकाशमा ठोक्किएYou Might Also Likeधर्म/ज्योतिश

शुक्रबार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै जान्नुहोस तपाईंको आजको भाग्यधर्म/ज्योतिश

बिहीवार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै -जान्नुहोस तपाईंको आजको भाग्यधर्म/ज्योतिश

बुधवार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै -जान्नुहोस तपाईंको आजको भाग्यधर्म/ज्योतिश

महाशिवरात्रिमा यी राशिलाई मिल्नेछ भगवान शिवको कृपा

You might also like

Leave A Reply

Your email address will not be published.