Nepali News Portal

प्रियंकालाई विवाह गरेको दुई महिनामै प्रश्नको ओइरो बच्चा कति पुगे ?


काठमाण्डौ–चर्चित अभिनेत्री प्रियंका चोपडाले डिसेम्बर २०१८ मा अमेरिकी गायक निक जोनाससँग विवाह गरिन । त्यसपछि नै उनिहरु बिचको उमेरको फरक भएको विषयमा प्रियंकालाई सामाजिक संजालमा चर्चा चलाइएको छ । केही दिन अगाडि एक मिडिया संगको अन्तर्वाताका क्रममा प्रियंकाले आफ्नो निजी जीवनसँग सम्बन्धित रहेर धेरै प्रश्नको सामना गरेकी छन । जुन उनको निजी जिवनसंग सम्बन्धति छ ।


अचम्मको कुरा यो छ की सर्च इन्जिन गुगलमा उनको जवाफलाइ धेरै खोजिएको छ । यद्यपी यो क्रममा केही अबियस प्रश्न पनि सोधिएको थियो। तर प्रियंकाले एक एक प्रश्नको कडा जवाफ दिएकी थिइन्। प्रियंकासँग उनी र निक जोनासबीचको उमेरको अन्तरका विषयमा पनि प्रश्न सोधिएको थियो। उक्त प्रश्नको जवाफमा प्रियंकाले भनिन, ‘हो म निक भन्दा दश वर्ष जेठी छु ।’
उनले धर्मको बिषयमा हिन्दी एक भाषा हो र म धर्मले हिन्दू हो भनेकी छन । उनलाई फेरि अर्को प्रश्न गरियो। के तपाइँका बच्चा छन? जवाफमा उनले भनिन, ‘अहिले मेरा बच्चा छैनन् । तर एउटा बच्चा मलाइ चाहिन्छ।’

You might also like

Leave A Reply

Your email address will not be published.