समाज

अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल

बुटवल,बुटवल उपमहनगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत त्रैमासिक परीक्षाकाे परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई लाखाै रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ । प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा...

पुरा पढ्नुहोस
पार्टी अब झनै बलियो बन्छ: सभापति देउवा

बुटवल, मंसिर-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउने बताएका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो...

पुरा पढ्नुहोस
स्कुलबसको ठक्करबाट मानिसको मृत्यु भएपछि बस जलाइयो

बुटवल, मंसिर । लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर ४ महुवारी–लुम्बिनी –ककरहवा सडक खण्ड एक नीजि विद्यालयको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ...

पुरा पढ्नुहोस
विशेषज्ञ चिकित्सकसहितको ‘ग्याष्ट्रो’ सेन्टर उद्घाटन

बुटवल, मंसिर पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्यास्ट्रो सेन्टर बुटवल प्रालि सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर–६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा सेन्टर...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघले मनायो ४६ औं स्थापना तथा औद्योगिक दिवस :उत्कृष्ट उद्योगी र पत्रकार सम्मानित

बुटवल, मंसिर । रुपन्देही उद्योग संघले शुक्रबार आफ्नो ४६ औं स्थापना तथा औद्योगिक दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार, छात्रवृत्ति प्रदान, अग्रज उद्यमी, विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको...

पुरा पढ्नुहोस
दुई न्यायाधीशको मत बाझिदा पूर्वगृहमन्त्री खाँणको फैसला हुन सकेन

काठमाडौं, मंसिर– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्‍त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्ने भएको छ। शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको तयारी पुरा, सभापती देउवा बुटवल आउँदै

बुटवल, मंसिर । नेपाली काँग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलनको तयारी पुरा भएको छ । शनिवार १६ र १७ गते बुटवलको बुटवल सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा....

पुरा पढ्नुहोस
लुम्बिनी बौद्व विश्वविद्यालयले मनायो बार्षिकोत्सव

लुम्बिनी । लुम्बिनी बौद्व विश्व विद्यालय ले स्थापनाको १९ औ बार्षिकउत्सव मनाएको छ । बिहिबार केन्द्रीय कार्यालय लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले...

पुरा पढ्नुहोस
बुटवलमा विशेषज्ञ चिकित्सकसहितको ‘ग्याष्ट्रो’ सञ्चालनमा

बुटवल,मंसिर– पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्यास्ट्रो सेन्टर सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर–६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुकै लगानीमा यो सेन्टर सुरुवात...

पुरा पढ्नुहोस
मुलुकमा राजनीतिक ऐजन्डाको खडेरी :  भुसाल

बुटवल, मंसिर – नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक ऐजन्डाको खडेरी रहेको बताएका छन् । उनले लोकतन्त्रमा राजनीतिक दलहरु ऐजेन्डामा हिड्नुपर्नेमा त्यसो नहुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने अवस्था आएको बताए । गृहजिल्ला रुपन्देही...

पुरा पढ्नुहोस