शिक्षा / स्वास्थ्य
बुटवल,बुटवल उपमहनगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत त्रैमासिक परीक्षाकाे परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई लाखाै रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ । प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा...
पुरा पढ्नुहोसबुटवल, मंसिर । लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर ४ महुवारी–लुम्बिनी –ककरहवा सडक खण्ड एक नीजि विद्यालयको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ...
पुरा पढ्नुहोसबुटवल, मंसिर पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्यास्ट्रो सेन्टर बुटवल प्रालि सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर–६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा सेन्टर...
पुरा पढ्नुहोसबुटवल, मंसिर । रुपन्देही उद्योग संघले शुक्रबार आफ्नो ४६ औं स्थापना तथा औद्योगिक दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार, छात्रवृत्ति प्रदान, अग्रज उद्यमी, विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी बौद्व विश्व विद्यालय ले स्थापनाको १९ औ बार्षिकउत्सव मनाएको छ । बिहिबार केन्द्रीय कार्यालय लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले...
पुरा पढ्नुहोसबुटवल,मंसिर– पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्यास्ट्रो सेन्टर सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर–६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुकै लगानीमा यो सेन्टर सुरुवात...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले १९औं वार्षिकोत्सवको अवसरमा सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयले मंसिर १४ गते स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा विश्वविद्यालयले साताब्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना गरेको छ...
पुरा पढ्नुहोसबुटवल,मंसिर– गुल्मी ठुलो लुम्पेककी एक महिलाको अप्रेसन गरेर बच्चा निकालेपछी उपचारको क्रम्मा मृत्यु भएको बिषयलाई लिएर शिद्वार्थ महिला तथा बालबालिका अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र प्रसाद बस्याल माथि कुटपिट भएकाे छ । बिरामिका आफन्त काे...
पुरा पढ्नुहोसलुम्बिनी लुम्बिनी प्रदेश सरकारले १३ अस्पताल विकास समिति अध्यक्षलाई गैरकानुनी ढंगले हटाएर नयाँ नियुक्त गरेको भन्दै यसअघिका अध्यक्षहरू सर्वोच्च अदालत पुगेका छन् । एमाले नेतृत्वको सरकारबाट नियुक्त भएका विकास समितिका अध्यक्षहरूले सरकारको निर्णय...
पुरा पढ्नुहोसनेपालगन्जः भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाईमा समस्या देखिएपछि नेपालगन्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ । नर्सिङ क्याम्पसको नयाँ भवनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तहका विषय चार...
पुरा पढ्नुहोस