सुरक्षा / अपराध
बुटवल, मंसिर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउने बताएका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो...
पुरा पढ्नुहोसबुटवल, मंसिर । लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर ४ महुवारी–लुम्बिनी –ककरहवा सडक खण्ड एक नीजि विद्यालयको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ...
पुरा पढ्नुहोसबुटवल, मंसिर पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्यास्ट्रो सेन्टर बुटवल प्रालि सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर–६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा सेन्टर...
पुरा पढ्नुहोसकाठमाडौं, मंसिर– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्ने भएको छ। शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच...
पुरा पढ्नुहोसबुटवल,मंसिर– गुल्मी ठुलो लुम्पेककी एक महिलाको अप्रेसन गरेर बच्चा निकालेपछी उपचारको क्रम्मा मृत्यु भएको बिषयलाई लिएर शिद्वार्थ महिला तथा बालबालिका अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र प्रसाद बस्याल माथि कुटपिट भएकाे छ । बिरामिका आफन्त काे...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटमा उनले आन्तरिकरुपमा प्रहरी समायोजनको प्रक्रिया अघि...
पुरा पढ्नुहोसबुटवल, मंसिर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफु आशावादी रहेको बताएका छन् । मंगलबार नेपाली काँग्रेस, रुपन्देहीको जिल्ला सम्मेलनमा बोल्दै सभापति देउवाले खाँणले न्याय पाउनेमा आफू...
पुरा पढ्नुहोसकाठमाडौं। संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजनमा विभेद गरेको भन्दै सातै प्रदेशका गृहमन्त्रीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन्। मंगलबार गृह मन्त्रालय सिंहदरबार पुगेर गृहमँत्री श्रेष्ठ समक्ष सातवटै प्रदेशका आन्तरिक मामला तथा गृहमन्त्रीहरुले...
पुरा पढ्नुहोस