Nepali News Portal

अब नेपाल विद्वानहरुको देश।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरूको नभई विद्वान्हरूको देश बनाउनुपर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्थीर्सँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले विद्वान् पुर्खाको ‘जेनेटिक मेमोरी’ उपयोग हामीले गर्नुपर्ने बताए ।

You might also like

Leave A Reply

Your email address will not be published.